Posted by: Rahuldai September 18, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
मुखियाबा जी अनि उफ्री जी भोलि अब भोलि न भै आज त आउदैन नि कसो? प्रतिक्षा गर्नु होला, सके सम्म अनुराधा छिटो आउंछे। अनि बिर्सनै नसक्ने मित्र( forget me not) जी मेरो दिल नि भन्छ" एह् दिल माँगे मोर"। नया सडक जी अनि नेपलको छोरा जी, हौसला बढाइ दिनु भएकोमा धन्यबाद,
Read Full Discussion Thread for this article