Posted by: SurNaTal September 18, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लु दाइ नै पर्नु भएछ, नमस्ते गरे। नेप्चे ले भने जस्तो साहुले CCTV कि केजाति राख्यो कि सबैको। आफ्नो चाहि कुरा बेग्लै, ग्रिहकार्यले पेलेको छ। अनि दाइको के छ?
Read Full Discussion Thread for this article