Posted by: sauzan September 18, 2007
PRASHANT COMING TO U.S. NEXT MONTH
Login in to Rate this Post:     0       ?        
प्रशान्तलाई अमेरिका लाने कास काठमाडौं, इन्डियन आइडलमा पहिलो/दोस्रो जे भए पनि केही महिनाभित्रै अमेरिकाका सहरहरूमा प्रशान्त तामाङका कन्सर्ट गराउने त्यहाँ बस्ने एक नेपालीले घोषणा गरेका छन् । हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठको उक्त प्रस्ताव प्रशान्त र उनको परिवारले स्वीकार गरिसकेका छन् । श्रेष्ठका अनुसार प्रशान्तसहित भारतकै कुनै महिला गायिका सामेल गरी लस एन्जलस, सनप|mान्सिस्को, सियाटल, डेनबर्ग, डायलस, ह्युस्टन, न्युयोर्क, सिकागो, बाल्टिमोर र वासिङटन डीसीमा कार्यक्रम गरिनेछन् । कार्यक्रमको संयोजन चलचित्रकर्मी तुलसी घिमिरेले गरेका छन् ।
Read Full Discussion Thread for this article