Posted by: ritthe September 18, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
Trans jee, भ्रिकुटी चौक भनेको बिजुली अफिस भन्दा वर, शिव मन्दिर भन्दा पर, सत्यनारायन्सस्कुल को छेउ छाउ । Valentine को मम पनि नट ब्याड, actually मिठै हुन्छ तर त्यो Valentine Bakery खुलेको त निक्कै भइसक्यो ।
Read Full Discussion Thread for this article