Posted by: NayaSadak September 18, 2007
what is going on in Nepal?
Login in to Rate this Post:     0       ?        
केटा केटी चुप लागेर बसे भने केही गडबड छ भेनेर जान्नु, यिनिहरुले सरकार छोड्नु पछाडि कुनै कु-क्रित्य को सन्केत हो। होस् गर नेपाली जनता हरु। शहर ईनी हरुलाई रुच्दैन, जङल पस्न खोजेका हुन्की ? अब Y.C. L. ले शहर कब्जा गर्ने र आफुहरुले जङल को निती अगाल्न लागेका त होईनन?
Read Full Discussion Thread for this article