Posted by: NayaSadak September 18, 2007
what IF INDIA ATTACKS NEPAL????
Login in to Rate this Post:     0       ?        
आक्रमण भन्दा पनि ठुलो, अतिक्रमण, तराई बासिका समस्या, सरकारी निकायमा RAW को प्रत्यछ्य हस्तछेप एबम राष्ट्रिय निती निर्धार ण मा सेम त दखल दीइ रहेका छन, जुन उनिहरुको लागि फाईदा जनक छ। आबको १०-२० बर्षमा जनसंख्याको आधारमा सबैकुरा निर्धर ण् हुने भए पछी , हाम्रो आब्स्था सिक्किम को भन्दा पनि गए गुज्रेको हुनेछ। हुन सक्ने सम्भावना के छ भने, यो अबस्ता बाट मुक्त गराउन बरु हामी लाई एऊटा राज्य को STATUS देउ।
Read Full Discussion Thread for this article