Posted by: ritthe September 18, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
Trans, महेन्द्र चौकको साइडको छेउको मो:मो पसल भनेको त्यो "अन्जना होटेल" को मो:मो भन्न खोज्नु भा' जस्तो छ। पैला पैला त निक्कै मिठो पकाउथे, आज हिजो चाँही लत्त छोडे तिनिहरू ले पनि ! आज भोली त भ्रिकुटी चौकको निर्मलाको मो:मो फेमस छ, मिठो पनि हुन्छ, ठुलो पनि हुन्छ हेहेह। दीप ब्रो, डाउनटाउन् तेइ तल्लो बजार नै हो, यहाँ लाई त राम्रो सँग चिन्छु नि म !
Read Full Discussion Thread for this article