Posted by: crazy_love September 18, 2007
Login in to Rate this Post:
0
?
मेरो पनि सानो प्रयास है येहा,
तिमीलाइ भुल्ने कोशिसमा सबै भगवान पुकारे,
अब त भाकलहरुको पनि केहि अर्थ रहेन।