Posted by: Nepal ko chora September 18, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
निश पाटले भन्या-जिम्माल बुढा त तीज मनाउन लाइ माइती गको थे रे। अहिले सम्म फर्केका छैनन जस्तो छ। कि त तीज को दर ले पो दुख दियो कि बुढा लाइ? बुढो भए पछी पेट नि अलि कम्जोर हुन्छ रे।
Read Full Discussion Thread for this article