Posted by: Nepal ko chora September 18, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ए रातै, अरु दिन बुलेट ट्रेन कुदे जस्तो कुद्ने हाम्रो चौतारीलाइ आज के भको? सुन्सान छ त। गाम्ले हरु सुध्रिए को हो कि साहुले CC TV जडान गरो काम मा? हन रिट्ठे, अघी देखी टुलु टुलु के हेरेर बसी राको? ठुल्दाइ को अनुरधा कुरी रको हो?
Read Full Discussion Thread for this article