Posted by: Nepal ko chora September 18, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
Manshree, मामाघर नै हो भन्नु परो (मामा हरु तेही बस्ने भए पछी)। आफ्नु मात्र कहा हो र, बुवा को मामाघर पनि बिराटनगर नै हो। बिराटनगर मा आफु ले चिनेको भनेको, बरगाछी को चापागाइ हरु, चादनी चोक को दाहाल हरु, कन्चनबाडी को चापागाइ हरु, मधुमारा को भट्टराइ हरु, बन कार्यालय निर को रेग्मी हरु अनि चिनेजानेका मान्छे हरु तिन-टोलिया तिर पनि छन।
Read Full Discussion Thread for this article