Posted by: Pretty September 18, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बल्ल सुन्तले दाईको डायरी पढियो। wow लेखाई अत्ति मन पर्यो। अरु पन्नाहरु पनि लेख्दै जानु न दाई। आधि वाटो हिंडे पछि तिमि संग भेट भयो जिन्दगीको हाम्रो यात्रा तेहिंबाट सुरु भयो सानो मोडैमा। थोरै अरु हिंडेपछि दोवाटो पो फेला पर्यो जिन्दगीको हाम्रो यात्र तेहिंबाट टुटिगयो सानो मोडैमा। --------------- दुर्गी भाउजु त्यै त ठुल्दाई ले कति ढिलो गर्ने के, रिसै उठ्ने है? भाउजु आज के बनाको खाना?
Read Full Discussion Thread for this article