Posted by: Durgesori September 18, 2007
HOW TO VOTE PRASHANT
Login in to Rate this Post:     0       ?        
फ्री एसएमएस साइटको भर नपरौ । धेरैजनाले फ्री एसएमएससाइटबाट भोट हालेको हालेइ गरे पनि प्रशान्तलाइ कुनै सपोर्ट भएको छैन । फ्री साइटबाट जाने एसएमएसमा PRASHANT मात्रै टाइप गरे पनि त्यसमा अरु थप information थपेर पठाउँछ, कुनैमा वेबसाइटको बारे जानकारी, कुनैमा return email address हरु थपेर पठाउँछ । त्यस्तो एसएमएस भोट जति सबै फिल्टर गरेर फाल्ने हुनाले जतिसुकै भोट हाले पनि त्यो पटक्कै काम लाग्दैन । त्यसैले फ्री एसएमएसबाट २ घण्टा भोट हाल्नु भन्दा अन्त २ घण्टा काम गरेर बचेको पैसा ठमेल डट कममा चन्दा दिनु उत्तम हुन्छ । नजाने भोट हालेर किन औँला दुखाउने ?
Read Full Discussion Thread for this article