Posted by: sajhabusaima September 18, 2007
This Newar is great.
Login in to Rate this Post:     0       ?        
मेरो आत्मा देखि भन्नु पर्दा तिमि पनि त्यहि नेता मध्य का एक होउ बिजुक्छे , जो जनता का लागि संसद मा पग्यौ आज बाट होइन २०४८ साल बाट तर आज २०६४ साल सम्म आइपुगदा कुन चाँहि ठुलो काम गर्यौ त जनता को लागि ? याद छ तिमि ले भन्ने गरेका कुरा हरु कता गए ? के अब यति भन्दै मा चुनाव को मुखमा आएर जनता को आँखामा छारो हालेर अर्को संसद मा पानि पुगि हाल्ने बिचार मा छौ कि क्या हो ? नत्र भने दरबार हत्याकाण्ड मा के भयो तिमि लाइ थाहा थिएन र ? १२ बुद्धे सम्झौता हुदा होस या तराइ मुक्ति मोर्चा सँग को सम्झौता मा होस किन केहि बोलेनौ के त्यसमा भारतिय अधिनायकबाद को हावि छ भन्ने तिमि लाइ लागेको थिएन र कि तिमि सँग त्यति खेर आवाज निकाल्ने पावर थिएन वा तिमि पनि जसरि कग्रेस र एमाले बाट गएर नेता हरुले जातिय पार्टि खोले त्यसै गरि अर्को पाटि को ताना मा थियौ?
Read Full Discussion Thread for this article