Posted by: sajhabusaima September 18, 2007
BREAKING NEWS !!! Maoists left government!!!
Login in to Rate this Post:     0       ?        
मलाइ त यि घटना हरुले नेपालि राजनितिज्ञहरु को दुरद्रशिता माथि मात्र होइन , क्षमता अनि देश प्रति को भावना मा पनि शंका पैदा गर्दछ । तिन वटा देशको लुछातानि अनि पैसा मा बिकने भाडाका ट्टुहरु ले देशलाइ चाँडैनै सिक्किम को हालत मा नेपाल लाइ पुर्याउदैछन। देशभरि बन्दुक , गोलि र बम भित्राउन सिकाउने यि माओबादि का नेता हरुले कहिले बुझ्ने त्यीनिहरुकै कारण बाट आज नेपालि नेपालि मै पानि साउथ कोरियन र नर्थ कोरियन जस्ता भएका छन् । तराइ का ले पाहाडि देख्न नहुने , थारु ले गुरुङ देख्न नहुने , राइ ले बाहुन देख्न नहुने के आब हाम्रो इतिहास मा पनि इराक जस्तै भएर हामिलाइ बाँच्नु परेको थियो भनेर लेख्न बाँकिनै छ कि ? यो जवाफ माओबादिले दिने कि हत्यारा ज्ञाने ले दिने ? कि सरकार चलाउन बिदेसि शक्ति को अगाडि भिक माग्ने भिखारि हरुले दिने? कि अव हामि लड्दै रहने जब सम्म हाम्रो देस उहि बिस बाइस वटा टुक्रा मा बिभाजित नहुनजेल सम्म अनि अलि बिकसित भाषा मा भन्नु पर्दा आफ्नो आफ्नो जाति को राज्य नहुनजेल सम्म तर याद गरौं अलिकति फाइदा लिएर जुन नागरिकता बिक्रि भएको छ बिचमा हाम्रा केहि भाडा का ट्टु हरु मार्फत त्यनिहरु को पनि ठुलो खेल छ अहिले यो तराइ घटना मा ।
Read Full Discussion Thread for this article