Posted by: happy days September 18, 2007
BREAKING NEWS !!! Maoists left government!!!
Login in to Rate this Post:     0       ?        
सरकारमा सामेल माओवादी मन्त्रीहरुले मंगलबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन् । सरकारमा सहभागी माओवादी मन्त्रीहरु कृष्ण बहादुर महरा, देव गुरुङ्ग, हिसिला यामी र खड्ग बहादुर विश्वकर्माले राजीनामा दिएका हुन । मन्त्री द्धय महरा र देव गुरुङ्गले राजीनामा पत्र लिएर गएका माओवादी वरिष्ठ नेता मोहन बैद्य किरणले जानकारी दिए । नेता किरणका अनुसार उनीहरुले पाटीका तर्फाट सरकार समक्ष राखेको माग पुरा नभएको भन्दै राजीनामा दिएको बताए । अहिले पनि वालुवाटारमा माओवादी मागका सम्बन्धमा शिर्षनेताहरुबीच छलफल जारी रहेको छ । केही बेरमा अप्डेट गर्नेछौ । http://namasteeurope.com/news/breaking.php?Action=Full&NewsID=3896
Read Full Discussion Thread for this article