Posted by: highvoltage September 17, 2007
PRASHANT KHATARAMA......!!!!! latest
Login in to Rate this Post:     0       ?        
कसै कसैलाई अती हिरो बन्नु पर्ने।दुनियाँको सामु खुल्ला रुपले लडेर जित्नु के गर्वको कुरा होइन र?फल्स नेश्नालिस्म रे।नेपाललाई जिताउन कस्ले खोज्या छ र? प्रशान्तलाई पो जिताउन खोज्या त।दुनियाँले अर्कै लोकको मान्छे जस्तो गरेर क्रीटिसाइज गर्दा गर्दै पनि मुसुक्क हाँसोमा जवाफ दिएर अगाडि बढ्नु सानो कुरा हो र?आदर्श र विद्वताको नाममा गलत बिचार राख्नेहरुलाई प्रशान्तले हारेको भोलिपल्ट आएर एउटा ईण्डियनले मुखमा ल्वात्त सोहोरेर ला खाईस् गोर्खे भनेपछी अनी बल्ल तातिन्छौ तिमीहरु! अस्तु:
Read Full Discussion Thread for this article