Posted by: NayaSadak September 17, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
मैले चिने है ७-८ जनलाई , खोलिदिउ तिमीहरुको चर्तिकला?? तिमीहरु लाखा पाखा लागे पछी , बिराट्नग रेली हरु ढुक्कले बस्न पाएका, पाइयो भनेका? यहाँ लेख्ने मात्रै हो गर्मी ले साँझ मा किक्ल्न्थे भन्ने, बजारअद्द! चोक , देवकोटा चोक, महेन्द्र चोक फ न्फती गुम्ने तिमीहरु अहिले पानी माथिको ओबानो बन्न खोज्दा रहेछ्न।
Read Full Discussion Thread for this article