Posted by: Rahuldai September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
अब चाइन्जो, के जाति समानुपातिक के जाति ब्युतक्रमनुपातिक भन्ने कुरो जो छ त्यो यस्तो छ। च्वांक फेला पर्नु न पर्नु भनेको भाग्य संग समान बितरण पक्ष ( Normally distrubuted हुने कुरा हो। छोरि दिने र लिने संग भुंडी बढ्नु न बढ्नु को दूर् दूर् तक कोइ रिश्ता नहिं भन्छन्। अब लर्की पत्तिनु को संग directly propotional हुन्छ त्यो त लक्ष्मी प्रसाद लाई ( कबि होइनन् नि फेरि) सोध्नु पर्ला। कुबेर प्रसाद र गंगुतेली बिच कसलो छनौट होला सोचनिय नै छैन। "खल्ती मोटा भए, ज्यान चल्ता भए" प्रिथ्वी बुढाले त्यसै भनेको होइन क्या?
Read Full Discussion Thread for this article