Posted by: KaLaNkIsThAn September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बिर्खे ब्रोको गफ नि फेरी, उफ्, भाउन्न हुने हेरी, शाकाहारी खाएर भूँडी नबढ्ने भा भे त, तो बियर नि त शाकाहारी हो नि -- मासु हाल्या हुन्न -- खायो कि भूँडी टुनुक्क भई हाल्छ -- एकचोटी टुन्ुक्क भा पेट ज्यानकाटे घटे त मरिजाम्। त्यो शाकाहारी बियर खाएर चैं किन भूँडी पुराण बढ्ने नि? खाना कै कुरा चाँहि -- त्यो रक्षाबन्धन सिजन आयो कि क्वाँटी खाम खाम लाग्छ -- एस पाली नि क्वाँटी खान पाईएन् -- कहिले खान् पाम्ने हो -- भगवान लाई जप् हान्नु पर्ने भा जस्तो छ -- क्वाँटी खान पाम् प्रभू भनेर -- तर क्यार्नु, भगवान् लाई उ संग लप परोस भन्दै जप्दै फुर्सत छैन -- क्वाँटी भन्दा त उ नै जरुरी छ रे क्या --कवाँटी ख्वाउने उ संग लप परोस भनि जप् हान्नु पर्ला अब
Read Full Discussion Thread for this article