Posted by: भउते September 17, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
आजकालका प्रियले त पिउने बानी नै मन पराउँछन नि गुरु। समय सापेक्ष भएन कि ! रे क्या। झिमिक्क आंखा अन्त राख्यौ निगरानी रहेन त्यो बीचमा "र" किन आयो? "र" हुँदा र नहुँदाको अर्थ आकाश जमिन फरक लाग्ने रे'छ। खुब मीठो मीठो शब्द परेछ, यो लाइनमा।
Read Full Discussion Thread for this article