Posted by: भउते September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ए ए त्यसो भा'त ठीक छ, रिठ्ठेसान। लु हात मिलाम अब। भान्जीले त्यस्तो मुयाँ मानेर खाना पठाउनु भा'छ भन्ने थाह पाए पछि, हाताँ नपरे नि डकार आइसक्यो मलाई त। पेट पनि चस्किन सुर भैसक्यो।
Read Full Discussion Thread for this article