Posted by: Birkhe_Maila September 17, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
वाह!! अन्त्य थाहा हुंदा हुंदै मनले मानी रहेन संधैको मायालुसित अब चिनाजानी रहेन गजबको शेर! एउटा च्वास्स थप्न मन लाग्यो- तिमीलाई खुसि पार्ने अन्धबिश्वासमा आफ्नै बलि दिएँ बाँकि कहानी रहेन
Read Full Discussion Thread for this article