Posted by: Rahuldai September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तारेमाम् जिम्माल् बा अनि सान्नानी। ज्यान् लाई सन्चै होला भनेर मानेको छु। देश फेरि जल्न थाल्यो। पेट्रोल् पाइन्न बजारमा तै पनि जलेको जलेकै छ, के भाको जिम्माल बा? बुद्धको दरबारमा तलवार् चल्यो बुद्दुहरुको मारमा घरबार जल्यो।
Read Full Discussion Thread for this article