Posted by: Birkhe_Maila September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ओहो नेउचिलाई देख्दै नदेखिरा! क्यार्नु उसै त अउँरेजी कालो अख्खेर भैँसि बराबर भा' बेलाँ तेसमाथी नेउचिको जाबो एक लइन रेछ कताडि देख्नु म बुडोले!
Read Full Discussion Thread for this article