Posted by: Birkhe_Maila September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
कस्तो हुनु बाबै हाउँरो विकेन्ड? के जाति दुबै दिन दिनभरि नालिखुट्टाँ तेल ला'र घाम मा बस्दै बितो! अनि साँझ बिहान तमाखु तानो, भात हसुरो अनि तेइ भात फाल्न कान्ला तिर गओ। एस्तै बितो हाउँरो त! तिम्रो कस्तो भओ नि?
Read Full Discussion Thread for this article