Posted by: Rahuldai September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
हह्हाहा, रिट्ठेजान, यस्तै हो यहाँको चलन। अब बिदाको दिनमा चौतारीमा पनि बिदा भनेर सूचना टास्नु परो, मिस् लाई रेक्वेस्ट गर्नु परो। एक् दुइजना आउने, कोइ न भेटेर दिक्क मानेर फर्किनु भन्दा त चौतारी जाने आ।ुने चार् किल्लामा ५ ओटा सूचना राखे पछि बात खत्तम? एउटो कुरो नि।
Read Full Discussion Thread for this article