Posted by: Rahuldai September 16, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु।
लौ लौ, टिमुर् को अचार खाने बिचार रैछ, गाम्लेहरुको। सान्नानी बने सि ठुल्दाई सम्झेर एक् शिशी पठाइ दिनु।
ठुल्दाइ को "अनुराधा" भोली फर्किन्छे। तीजमा माइती गएकी त्यसैले न आएकी मात्र अन्यथा न लिनु होला।