Posted by: भउते September 16, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
म त डिनर होला भन्ने ठानेको, लन्च पो हो? यतिबेला लन्चमा पेट चर्किने गरी भात बजाएर अनि डिनरमा कतिबेला के बजाउने हो त नि ? नेपाल छोडेदेखि एकछाके भैयाछ आफू त, कहिले लन्चमा दाल-भात-तर्कारी-अचार खान पाइयाछैन। प्याक गरेर यतै पठाइदिनुस न भान्जी, बचेखुचेको। भोलि ब्यान सम्म त आइपुग्छ। त्याँ आउन लाग्ने पैसोले फेडएक्स गर्न पुग्छ के रे।
Read Full Discussion Thread for this article