Posted by: भउते September 16, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
भोक लाग्यो। ५:०० बजे नै पेट चर्किनी अरी खा'को रे? सुत्ने बेलामा फेरि भोक लाग्ने भो, खुच्चिङ । म पनि आउँछु नि। मैले नि हिजो टिमुर राखेर अचार बनाको। लसुन, अदुवा पनि राखेको। मिथ्थ्थ्थ्थ्थ्थो भा'को थ्यो। सप्पैलाई नमस्ते।
Read Full Discussion Thread for this article