Posted by: PallaGhareAntare September 16, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ए सान्नानी, हाम्ले त गोल्भेंडा, टिम्मुर, नुन, खोर्सानी, बेसार, जे जे हाल्नु छ सब हालेर ब्लेन्डरमा घ्वाँईय पार्दिनि गर्‍या हो। भुट्या त थाहा छैन। अब कति हाल्ने भन्ने चाँहि स्वाद अनुसार हो। थोर् भो भने स्वादै आउँदैन। धेर भो भने पर्पर्याउँछ। एक् दुई चोटि दुइ चार वोटा गोल्भेंडा खेर फालेसि सिकि हालिन्छ नि। बरु दुईटालाई चाँहि ७, ८ वोटा ठिक्क होला। बिग्र्यो भने चाँहि यो अन्तरे दाईले के सिकायो भन्न पाईन्न नि, भन्द्या छ मैले।
Read Full Discussion Thread for this article