Posted by: nepalean September 16, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
दमदार गैराखेको छ चौतरी, गुड गुड । तर सप्पै सप्ताहअन्तले कता लरबरिए छन जस्तो छ । म नि गजलको पारखी त होइन त्यसैले त्यति ज्ञान पनि छैन, तर चित्रेको गजलको प्रस्तुती वा वा लायक छ , गजलहरु थप्दै गरम चित्रे मुखिया । राहुलदाइ प्रती चाही नियमापत्ती छ कथा बिचैमा टुगांएको मा ।
Read Full Discussion Thread for this article