Posted by: urfrenrites September 15, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
अन्तरे, अस्ति तिमिले मलाइ उफ्फ्रि पाप्री भनेर लेखया थियो। तिमिलाइ पो अौदो रहेच त नाम राख्न है। म त छक्क पर्या नि। हैन यो चौतारिमा कति जना नाम राख्ने पुरोहित हरु छन् हँ भन्चु?
Read Full Discussion Thread for this article