Posted by: PallaGhareAntare September 15, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
खै सुन्तले दाई नाम फ्यान्टे छ, कुरो सुन्दा फ्यान्टिको जस्तो छ, बोलाउँदा सबैले उफ्री नानी भन्चन् मेरो नि दिमाग रिंगि रा छ। ठुल्दाई मैले अस्तिका दिन दाईको पोहोर साल बात मार्छु भन्थ्यो अन्तरेले भन्नि कुराको जवाफ देको थें नि, पढ्नु भो?
Read Full Discussion Thread for this article