Posted by: urfrenrites September 15, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
आज जिम्माल बा ओछ्यान परेछन्। हिजो खोक्नु खोकेचन् अनि साँझमा धोक्नु धोकेछन्। आज त जिमालनि बिहानै डसनाहरु सुकाइरहनु भको थ्यो। बुडोले त सबै त्याग डसनामा नै गर्या जस्तो छ। अलि आफ्नो उमेरको ख्याल गर्नु पर्छ नि अब त। हेर कस्तो दुख जिमाल्नि आमालाइ। "आमा, जिम्माल बा खोइ?" भनेको त। " के गर्नु नानि, यो बुदेसकाल्मा पनि सुख नदिने भये यो पातकि बुडोले" भन्दै हुनु हुन्थ्यो। "नलि खुत्तो समातेर मुन्ट्या छ।" भन्दै फत्फताउदै हुनुहुन्थ्यो। के गर्या हुन जिमाल बाले भगवान जाने। अस्तु। जिम्माल बाले यो कुरा नपढस्तु। मेरो कुरा गफ नै समझ्स्तु।
Read Full Discussion Thread for this article