Posted by: Rahuldai September 15, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
उफ्री,अन्तरे, भउते अनि सुन्तले। तारेमाम्। लाखौं मानिसहरुको शहर, आज सुन सान मशान देखें अल्लाहको हातमा पुराण र बुद्धको हातमा कुरान देखें। जदौ अनुराधा, तीज मा घर गएकीले हाजिर हुन नसकेकी मात्र हो। अब आइतबार वा सोम बार अबश्य आउंछे।
Read Full Discussion Thread for this article