Posted by: PallaGhareAntare September 15, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
भउते काजी के छ हालखबर्? भनेसि हामीलथानैँ हो ऐले नि? ठुल्दाई, सुन्तले दाई के हुंदैछ आज? आफुले ता दुई हप्ता पछि छुट्टि पाको फिलिम हेर्नु परो भनेर याँ ४५ मिनेट टाढा आ'को सप्पै फ्रेन्चमा, के हेराई भो भनेर याँ फिरि वाईफाई भा ठाउँ खोज्दै आ बात मार्न परो भनेर।
Read Full Discussion Thread for this article