Posted by: PallaGhareAntare September 15, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
गको हप्ता रमादान नि थ्यो, तेसैले होला जिम्मालले उर्दुमा खोक्नु खोकेचन्। हिज हल्ला गर्नु गरेचन् आज चाँहि सुनसान रेछ। खालि रिट्ठे र हाँउरि उफ्रिपाफ्रि नानी हल्ल गर्दै र'च्न। ए ठुल्दाइ चाँई कल्लाई आँखा झिम्क्याउँदै हो?
Read Full Discussion Thread for this article