Posted by: miss_ me September 14, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
देवरजी, मेरो लेखाइ त एकदम सकारात्मक थियो त। :) 'यसलाई केवल उपमाकै रुपमा मात्र लिइदिनुभए आभारी हुनेथिएँ।'--चौतारीको साली-भेनाको हाँसखेलकै कुरो हो भने -अर्को रुपमा पनि आउन सक्छ र भन्छु? धन्य हुनेछिन साली जो देवरजीलाइ 'जिजु' भन्ने महान अबसर पाउनेछिन।
Read Full Discussion Thread for this article