Posted by: भउते September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
"त्यो बिचार पुर्याउने, अलि मिलाउने, परिमार्जन गर्ने कि?" जस्ता वाक्य शान दिन लेखेको बिर्खे-जी। खाश मेरो माइक्रो-भेजामा त्यो शेर नघुसेर फ्यात्त विषबमन गरेर हिडेको हो के रे। अँ छुट्टै प्रसंगमा त्यो "बिर्खे" भन्ने नाम त खाँटी नेपाली नाम हो जस्तो लाग्छ। यसको अर्थ पक्कै केही हुन सक्छ है। आवश्यक नपरेर नखोजिएको होला, अब खोज्ने जिम्मा हजुर कै।
Read Full Discussion Thread for this article