Posted by: world_map September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

आज तीज हो कि रमादान हो?
कि गणेश चौथी हो?

कुरा सुन्दा त रमादान पो जस्तो लाग्छ त!

ल जे भए नि सबैलाइ शुभकामना आ-आफ्नो चाड पर्वको!

हरितालिका कहिले हो साँच्चि? हरी ब्रो को चाड!
Last edited: 14-Sep-07 05:29 PM
Read Full Discussion Thread for this article