Posted by: Durgesori September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ग्वाँचे के छ हालखबर? गायब त भको होइन तर खोइ के खोइ के ! चना दाइलाइ म सबैको खबर सुनाइ दिम्ला र चाँडैनै चौतारीमा हाजिर हुन आउन आग्रह गरम्ला। जिम्माल बाको नलि खुट्टो अहिले कस्तो छ कुन्नि धेरै भो सोध्न नपाको नि अनि यो के जाति के भाषा हो भन्छुर जिम्माल बाले बोलेका? बुढेसकालमा नानाथरि भाषा सिक्दै हो कि के हो भन्छु र! रिट्ठे के छ हौ तिम्रा हालखबर?
Read Full Discussion Thread for this article