Posted by: Durgesori September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ! दाइयु हालखबर छु दु? चना दाइ किन बेपत्ता भाका हुन् कुन्नि! ठुलदाइ खोइ कथा त क्रमस मै टुङ्गिने हो कि के हो? साचिनै गायब भैइयेछ है मिस! लु मैले पनि देर्शन गरे है मिस सिस! के छ हउरको हालखबर? दिप ज्यु को कथा सारै मन पर्छ हो मुलाइ त । कहिले आउने हो बाङ्गेको हर्को कथा?
Read Full Discussion Thread for this article