Posted by: Durgesori September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
खोइ के भन्नु सान्नानि कुकुरको काम नि छैन फुर्सद पनि छैन भने जस्तो छ आफ्नो हालत चना दाइ कता हुन् कता आजकल, के मा ब्यस्त छन् केहि बझ्न सकिएन
Read Full Discussion Thread for this article