Posted by: Durgesori September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले हो! के हुदैछ केहि मेसो पाउन सकिएन्। यसपालि त सान्नानिले बनाइछिन कति राम्रो चौतारी। सान्नानि के छ हौ हाम्री छोरीको हालखबर???
Read Full Discussion Thread for this article