Posted by: Birkhe_Maila September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ग्वाँचे जाने भा' जाम त नि ढुकुर खोज्न! लोल सान्नानि!! हो नि त बा! अब हेरि हाउँरो पालाँ काँ पा'र र यो के जाति हा्त्ति छाप चप्पल, बाँसबारि फिटराइट को जुत्तो हुनु नि बाबै! सपैले खराउ जस्तै लाउँथे अगेर। तेतिबेला त मेरि बास्सै राम ले लाउने जस्तो खराउ लाउने ठिटो र 'हिरो' हुन्तो केटिहरुको अगाडि! हेरि मै बुडोको खराउ देखेर गोडा एक दर्जन तरुनि त भुतुक्कै भा'का थे! कठै गए ति दिनहरु!!
Read Full Discussion Thread for this article