Posted by: gwanche September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
के बेबस्था गर्नु यार, बेबस्था गर्ने भन्ने सुन्न पा' छैन, चौतरिका ठुलाबडाहरु सूचना निकाल्न थाल्छन। म त खल्तिमा राखेर भुटेको मकै र भटमास ल्या'छु, तेइ ज्युनार गरिरा' तपाइ पनि ज्युनार गर्ने भे एक मुट्ठि बाकि छ क्यार! बेबस्था सेबस्था तेस्तै हो, मैले त आफ्नो गुलेलि तिखारेर राखेको छ, जिम्माल बाको फुर्सद भे भोलि ढुकुर मार्न जाने सोच बनाइ बक्सेकाछौ, हेरौ!
Read Full Discussion Thread for this article