Posted by: urfrenrites September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
फेरि नमस्ते है सबैलाइ, आज चाहि भोक थाम्न सकिएन। हिजोरातिको दरको ह्याङओवरले भात खाए। हैन, यो जिम्माल बा लाइ कति फुर्या ह? कति लेख्न सक्या हुन यो बुडेशकालमा पनि?
Read Full Discussion Thread for this article