Posted by: भउते September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन जलाएं आफूलाई यत्ति कि खरानी रहेन आम्म्म्मामामामामामामामामामा ! गजब गयो हौ गजब ! उठ्छौ कि कतै झस्केर रातमा मेरो छाति तिम्रो सिरानी रहेन बिर्खे जी, बबाल गयो यो शेर ! लास्टको र अनि जवानी वाला शेरलाई एक फेर बिचार पुर्याउनु, भन्ने मेरो सल्लाह। त्यो तखल्लुस "बिर्खे" को मोह छाडिदिनुस। तखल्लुस आफैले शेरमा अर्थ दिएन भने अलिक मज्जा आउँदैन। लेख्न पो गाह्रो, सल्लाह दिन सजिलो छ नि।
Read Full Discussion Thread for this article