Posted by: Rahuldai September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तारेमाम ग्वांचे,
रिट्ठे सन्केको हो तन्केको?
जवानी सबैमा हुन्छ क्या, कसैको लुकेको हुन्छ, कसको झुकेको क्या। त्यतिमात्र फरक हो क्या। लौ लौ अब जिम्मालबाको गजल पछि रिट्ठे को कबिता त्यतिकै दामी गयो भनेको अन्यथा हुन गयो।
आज "अन्यथा" दिन रैछ। अघि पनि मास्टर्नी लाई नि अन्यथा हुन गयो। जहिले नि लड्की निचे खडी है- Miss under standing हुने क्या भाको आज। थुक्क!
Last edited: 14-Sep-07 02:02 PM
Read Full Discussion Thread for this article